Logo

सुहानाको जन्मदिनमा अनमोलले प्रेम प्रस्ताव राखे ! झरनाकै अगाडी झण्डै किस खाएनन् !…..(भिडियो सहित)

वैशाख २५ गते ‘ए मेरो हजुर ३’ डेव्यु गर्ल सुहाना थापाको जन्मदिन परेको छ । आजदेखि उनी २१ वर्ष पुरा भएर २२ मा प्रवेश गरेकी छिन् । पहिलो फिल्मबाट वाही वाही बटुलेकी सुहानालाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना आइरहेको छ । स्विट सुहानालाई जन्मदिनको शुभकामना !

सुहाना अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी एक्ली छोरी हुन् । सुहानालाई आमा झरना थापाको पथ पछ्याउने नायिकाको रुपमा हेरिएको छ । अभिनयमा अब्बल सुहाना शालिन बोलीचाली सबैलाई राम्रो प्रभाव पारेकी छन् । अमेरिकामा पढ्दै गरेकी सुहाना पर्ढासँग सँगै अभिनयलाई पनि अगाडी बढाउने योजनामा छिन् । सुहानाको दोश्रो फिल्म पनि सम्भवतः होम प्रोडक्सनकै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्