Logo

हेर्नुहोस् दिपक, टंक र मेलिनाको मेरो राजा ! (भिडियो)

बाध्यताले अनि वैदेशिक राेजगारिका सिलसिलामा परदेसिएका नेपालीहरूका लागि मन छुने गित सु-प्रसिद्ध गायिका मेलिना राई र गायक दिपक खतिवडा काे स्वरमा सार्वजनिक भएकाे छ । उक्त गितमा अर्का सु-प्रसिद्ध गायक/सँगितकार टँक बुढाथाेकि काे सँगित रहेकाे छ भने गायक दिपक कै शब्द रचना रहेकाे छ ।

विशेष गरि गाउँघर का देउरालि-भञ्ज्याङ्ग, करेसावारि, जुरेलि, डाँफे-मुनाल जस्ता शब्दहरू समेटेर रचित याे गित परदेसिएका युवाहरूलाई स्वदेश फर्काउन प्रेरित गर्न उद्दत देखिन्छ । Youtube मा शुक्रवार रिलिज गरिएकाे याे गित का प्रारम्भिक प्रतिक्रियाहरू उत्साहजनक देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्