Logo

पलको घरमा चोर्ने नाजिरको प्लान, पललाई प्रेम प्रस्ताव …आचल को नाम आउदा नाजिरले मुर्छा पर्ने गरि हँसाए …..(भिडियो सहित)

आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘विर विक्रम २’ निर्माण टिम अहिले आक्रामक प्रचार प्रसार गरिरहेको छ । केहीदिन पहिले पोखरा र चितवन भव्य कन्सर्टको आयोजना गरेर काठमाडौं फर्केको निर्माण टिमले काठमाडौंको बिजी मल स्थित हजारौं दर्शकमाझ सिनेमाको प्रचार गरेको छ ।

उक्त कार्यक्रममा सिनेमाका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, संगीतकार तारा प्रकाश लिम्बु र निर्देशक मिलन चाम्सको उपस्थीती रहेको थियो । साथै आज अन्तरबार्ता क्रायकर्म पनि गरेका थिए । अनलाईनटिभीसंगको रमाइलो कुराकानीमा पल र बर्षाको खुल्यो गोप्य पोल , आचल को नाम आउदा नाजिरले मुर्छा पर्ने गरि हँसाए… (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्