Logo

यी ९ वटा मन्त्र जसले मानिसको जीवन नै परिवर्तन हुने विश्वास गरिन्छ !

आफ्नो ग्रह दोषले गर्दा मानिसहरुले अनेकौ समस्याहरु झेलिरहेको हुन्छन्। यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ।

यी नवग्रहको मन्त्र जप गर्नुहोस :-

१) सूर्य मन्त्र

ॐ ह्रीं ह्रों सूर्याय नम

२)चन्द्रमा मन्त्र

ॐ ऐं क्लीं सोमाय नम

३)मंगल मन्त्र

ॐ हूं श्री मंगलाय नम

४) बुध मन्त्र

ॐ ऐं श्रीं श्रीं बुधाय नम

५) बृहस्पति मन्त्र

ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम

६) शुक्र मन्त्र

ॐ ह्री श्रीं शुक्राय नम

७) शनि मन्त्र

ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम

८) राहु मन्त्र

ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र

९) केतु मन्त्र

ॐ ह्रीं ऐं केतवे नम

प्रतिक्रिया दिनुहोस्