Logo

ललितपुर काण्ड: श्रीमानले यसरि टुक्र्याए श्रीमतीलाई, छोराछोरीको बिचल्ली, वडा अध्यक्षले खोले रहस्य…(हेर्नुहोस् भिडियो)

ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् ।

श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

डीएसपी मिश्रका अनुसार जयबहादुरले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । गोदावरी नगरपालिका–१ का वडा अध्यक्ष हरिहर कार्कीले खोले यस्तो रहस्य हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्