Logo

अमेरिकामा बन्यो विश्वकै ठूलो हिन्दु मन्दिर ! शेयर अवश्य गर्नुहोला

अमेरिकामा विश्वकै ठूलो हिन्दु मन्दिर बनेको छ । अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा विश्वकै ठूलो स्वामिनारायणको मन्दिर निर्माण गरिएको हो । ११ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण सम्पन्न भएको हो । उक्त मन्दिरको लागत १६ करोड डलर रहेको बताइएको छ।

मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वल को प्रयोग गरेर निर्माण गरिएको मन्दिरको एउटा हलमा मात्र १ हजार जना बसेर पुजा गर्न सक्ने बनाइएको छ। यो भन्दा अगाडी सबैभन्दा ठूलो मन्दीर तमिलनाडुको श्रीरंगम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्