Logo

पल शाह को आमाले रुदै रोजिन् बुहारी ! रोईन तेरिया मगर ….भिडियो सहित

करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो- ‘बीर विक्रम’ । यसका निर्माता तथा निर्देशक हुन्- मिलन चाम्स । यो फिल्मले बक्सअफिसमा औसत व्यापार गरेको थियो । यही फिल्मको नामको पछाडि २ झुण्ड्याएर निर्देशक चाम्सले ‘बीर विक्रम २’ बनाएका छन्, जुन यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । तर, यो फिल्म सिक्वेल नभएर सिरिज रहेको चाम्स बताउँछन् ।

खासमा उनी सिक्वेलकै तयारीमा थिए । कथा पनि तयार थियो । पहिलो पार्टमा अभिनय गरेका अभिनेता द्वय दयाहाङ राई र अनुप विक्रम शाहीसँग मौखिक सहमती पनि भएको थियो । छायाँकारदेखि प्राविधिकसम्म सबै कन्फर्म गरिसकेका थिए, चाम्सले । तर, अन्तिम समयमा दया र अनुपले फिल्म केही समय पछाडि सार्न आग्रह गरे, जुन मान्न चाम्स तयार भएनन् । पल शाह को आमाले रुदै रोजिन् बुहारी ! रोईन तेरिया मगर ….भिडियो सहित

प्रतिक्रिया दिनुहोस्