Logo

अन्तत : रबि लामिछानेले जिते करोडपाति यति धेरै पैसा ! रबिलेले गीत गाउदा माहोल बन्यो यस्तो….. (भिडियो सहित)

टेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ ।एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् ।

यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ ।कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् ।

तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् । को बन्छ करोडपतिमा चर्चित पत्रकार रबि लामिछाने पनि पुगेका छन । खेलिसकेपछी रबिसंग गरिएको भिडीयो कुराकनी :

प्रतिक्रिया दिनुहोस्