Logo

ललितपुर काण्ड : जेठाजुले बुहारी काटे काण्डमा बन्यो मार्मिक र्याप ! र्यापबाट भयो डरलाग्दो पर्दाफास…..(भिडियो सहित)

ललितपुर महानगरपालिका २६ ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत (जेठाजु)ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरेका छन्। हत्याका आरोप लागेका उज्वल महतलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । खुकुरी प्रहार के कारणले भएको हो भन्नेबारेमा अहिलेसम्म प्रहरीले जानकारी गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्