Logo

काठमाण्डाैमा फेरी भूकम्पकाे धक्का

काठमाण्डाै – शुक्रबार दिउँसो काठमाण्डाै उपत्यकामा भूकम्प गएको छ । २ बजेर ९ मिनेट जाँदा काठमाण्डाैमा भूकम्पको धक्का महसुस गरिएकाे हाे । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्