Logo

Exclusive – बिवादपछि दुई बर्षा एकसाथ, स्टाटस देखि झगडासम्मको बारे मिडियामा बोले…(हेर्नुहोस् भिडियो)

काठमाडौँ । अभिनेत्री बर्षा सिवाकोटी र वर्षा राउत यतिखेर फिल्म प्रमोशनमा लागिपरेका छन् । सिवाकोटी अभिनित फिल्म ‘विर विक्रम २’ र राउतको ‘जात्रैजात्र’ को प्रदर्शन एकै दिन हुँदैछ । सिवाकोटी र राउतले म्युजिक भिडियोदेखि फिल्मसम्मको यात्रा एकसाथ सुरु गरेका हुन् ।

दुवै बर्षाले एउटै ब्यानरबाट डेव्यु समेत गरेका हुन् । बर्षा सिवाकोटीले फिल्म ‘नाई नभन्नु ल २’ बाट रजतपटमा डेव्यु गरेकी हुन् भने बर्षा राउतले ‘नाई नभन्नु ल ४’बाट डेव्यु गरेकी हुन् । बजारमा उनीहरुबीच दुस्मन रहेको हल्ला चलिरहेको छ । फिल्मी क्षेत्रमा समय समयमा प्रेम सम्बन्ध, झगाडा लगायतका विषयमा हल्लात जो कोही कलाकारहरुको पनि चलिरहेकै हुन्छ । तर वास्तवीकता भने अर्कै नै हुन्छ । बिवादपछि दुई बर्षा एकसाथ, स्टाटस देखि झगडासम्मको बारे मिडियामा बोले…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्