Logo

हे भगवान : बाच्नकै लागि गाउले गाँउ छोड्दै ,”अब हामी पनि मर्छौ” ! प्रहरीमाथी नै प्रश्न …..(भिडियो सहित)

मंगलबार बिहान माइती गाउँबाट आएको फोनमा जे खबर सुनिन्, बुद्धिमाया हल न चल भइन् । सोमबार राति बुबाआमाको मात्र होइन, आफ्नै छोरी आशिकाको पनि हत्या भएको थियो । जेठी छोरी सीताले भने भागेर ज्यान बचाएकी छन् । माइली दिदी–भिनाजुको परिवार पनि सखाप भएको थियो ।

बुद्धिमाया मंगलबार दिउँसो माइती आइपुगेकी छन् । ‘वैशाखमा मैले भनेको आशिकाले मानेकी भए…,’ उनी थकथकाइन् । आशिका कक्षा ७ मा पढथिन् । उनी कक्षा ६ को वार्षिक परीक्षामा तेस्रो भएकी थिइन् । पतिसँग सम्बन्ध विच्छेद गरेर बुद्धिमायाले दोस्रो बिहे गरेकी थिइन् । उनका छोरीहरू आरुबोटेमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्