Logo

बोल्नै नसक्ने भए ज्ञानेन्द्र | अवस्था झन गम्भीर | अन्तिम सुनुवाइकोलागि अदालत जादा घेरे समर्थकले… (भिडियो सहित)

राष्ट्रिय मानवअधिकार आयोगले ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको बताएको छ । पत्रकारलाई गाली गरेको आरोपमा जेठ १५ गते सुर्खेतको खुलामञ्चबाट पक्राउ परेका शाहीलाई प्रहरीले हिरासमा किटपिट गरी घाइते बनाएको खुलेको आयोगको दावी छ ।

प्रारम्भिक अनुगमनका क्रममा प्रहरीको कुटाइबाट शाहीको खुट्टामा चोट लागेको र उनलाई पक्राउ विनपूर्जी पक्राउ गरेको पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । बोल्नै नसक्ने अवस्थामा ज्ञानेन्द्र शाही धुरुधुरु रोए, अस्पतालमै भयो लफडा, चर्कियो आन्दोलन..

प्रतिक्रिया दिनुहोस्