Logo

गाउँले यसरी आए मिडियामा बिहानै रंगशाला पुग्दा देखियो यस्तो (हेर्नुहोस भिडियो)

चितवनको भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । भरतपुरमा सोमवार आयोजित पत्रकारसम्मेलन मार्फत मेयर रेनु दाहालले धुर्मुस सुन्तली फाउण्डेशनलाई चितवनमा रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने बताएकी हुन्।

भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने मेयर दाहालले जानकारी दिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्