Logo

अन्त: ज्ञानेन्द्र साहीको रिहाइ भयो, जनताको जित भन्दै उर्लियाे जनलहर…..(भिडियो सहित)

भ्रष्टचार बिरुद्धकाे कार्यक्रममा बाेलिरहेका बेला प्रहरीबाट प्रकाउ परेका भ्रष्टचार बिराेधी अभियानका अभियान्ता ज्ञानेन्द्र साही रिहा भएका छन । जनस्तरबाट भएकाे बिराेध तथा मानव अधिकार कर्मि तथा नागरिकहरुबाट गरिएकाे दवाव स्वरुप साहीकाे रिहाइ गरिएकाे हाे ।

रिहा भएसंगै जनताहरुले यो जित कस्काे जनताकाे, ज्ञानेन्द्र साही जिन्दावान, भ्रष्टाचारीलाई कारवाही गर लगायतका नाराहरु घन्किएका छन । ह्विल चियरमा बसेका साहीलाई हजारौ समर्थकले घरेर बाहिर ल्याएका छन । सुर्खेतको एक कार्यक्रमबाट पक्राउ परेका साहिले अाफुमाथी प्रहरीले निर्घात कुटपिट गरेर चरम यातना दिएकाे आराेप लगाएका छन । तर प्रहरीले भने उक्त अाराेप नकारेकाे छ ।

प्रतिक्रिया दिनुहोस्