Logo

४ महिना पछि भेट्दा आमा छाेराकाे अन्तर्वार्ता मै चल्यो रुवाबासी। करोडौको मन जितेर फर्कियो मेरो छोरा …(भिडियो सहित)

भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका दुई बालगायक तेस्रो र चौथो भएका छन्। आइतबार साँझ भएको फाइनलमा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए। निकै कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली दर्शकको मन छोएको छ। आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो।

प्रतिक्रिया दिनुहोस्