Logo

साथी जस्तै बाबुछोरीको कोठामा पुग्दा जे देखियो जस्ताको तेस्तै, छोरी पकाउने बाबु खाने ……(भिडियो सहित)

बिगत १६ बर्ष अगाडी देखि साँगितिक क्षेत्रमा क्रीयाशील सँगीतकर्मी चेतन राज कार्की आजभोलिका निकै नै ब्यस्त सँगीतकर्मी हुन । १४/१५ बर्षको कलिलो उमेरदेखि नै हातमा गिटार खेलाउँदै हिडेका चेतन निकै नै प्रतिभाशाली छन ।

उनलाई गिटार मात्र नभैइ प्राय सबै बाजाहरुको राम्रो ज्ञान् छ र बजाउन पनि उतिलै सिपालु छन । आज भन्दा केही बर्ष अगाडीसम्म ऊनी म्युजिक ईन्स्टिच्युचमा गिटार लगायत अन्य बाजाहरु र स्टाफ नोटेसन सिकाउथे । पछिल्लो समय चेतन आफ्नो छोरीसँग पापा पुगु नामले युटुबमा भ्लग पनि बनाउँछन् । जुन निकै हिट छ । उनी सँगै उनको छोरीका हजारौं फ्यान छन् । साथै यो जोडी यतिबेला अन्तर्वार्ताहरुमा पनि भाईरल छ ।

सानै बर्षमा चिनयाँ युवतीसँग बिहे गरेका चेतन र दिक्षिता बाबु छोरी जस्तो हैन, साथी जस्तो देखिन्छन् । बिहे अघि नै जन्मेकी दिीषता १४ बर्षकी भईन् । कसरी भयो चिनियाँ र नेपालीको बिहे ? कसरी भयो डिभोर्स ? हेर्नुहोस, आमा सम्झेर सधैं रुन्छिन्, पुगु अर्थात् दिक्षिता । भिडियो

प्रतिक्रिया दिनुहोस्