Logo

रबिलाइ माफी माग्दै आए ज्ञानेन्द्र|तथानाम गालिगर्ने अनिल ब्यक्तिबारे गरे सनसनिपुर्ण खुलासा…..(भिडियो सहित)

भ्रष्टाचार विरोधी चर्चित अभियन्ता ज्ञानेन्द्र शाहीले आँफु अन्यायमा परेको बताएका छन् । राजधानीमा एक कार्यक्रमका बिच बोल्दै आँफु नेपाल प्रहरीका केही ब्यक्तिहरुले दिएको अमानवीय ब्यबहारले अहिले पनि विक्षिप्त बन्नु परेको आरोप लगाएका छन् ।

विश्वमा नै आँफुलाई अब्बल प्रहरीको दर्जामा राख्न सफल विश्वकै चर्चित प्रहरी मध्येको एक नेपाल प्रहरीले चर्चा कमाइरहेका बेला सोही संगठनका केही ब्यक्तिले आँफुलाई ज्यान लिने उदेश्यले गरेको अन्यायका बिरुद्ध आँफुले सँधै विरोध गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्