Logo

OMG: माइतीघर मण्डलामा लाखौं जनता उर्लियो, अब छोडदैनौ ! सातो उड्ने गरी गर्जिए…(हेर्नुहोस् भिडियो)

काठमाण्डौ – चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाण्डौमा विभिन्न माग राख्दै गुठी विधेयकविरुद्ध प्रदर्शन सुरु भएको छ ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिकलगायतका संघर्ष समितिले खबरदारी सभाको आयोजना गरेको हुन् । खबरदारी सभामा ‘होसियार ! मौनता हाम्रो सभ्यता हो, बाध्यता होइन’, ‘गुठी विधेयक खारेज गर’ लगायतका नारासहित खबरदारी सभा आयोजना भैरहेको छ । खबरदारी सभामा विभिन्न दलहरुका नेता तथा काठमाण्डौ उपत्यकाका जनप्रतिनिधिसमेतको उपस्थिति रहेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर सरकारले विधेयक फिर्ता लिएको जानकारी दिए पनि गुठीयारहरुको नेतृत्वमा माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्