Logo

Exclusive: प्रकाश सपुतले चिठ्ठी लेखेपछि शम्भु राई हात जोड्दै मिडियामा…(हेर्नुहोस् भिडियो)

‘गल्बन्दी’ पछिल्लो समय नेपालमा चर्चाको विषय बनेको छ । गायक प्रकाश सपुत र शान्तीश्री परियारको आवाज रहेको यस गीत छोटो समयमा करोड क्लबमा पुग्ने नेपाली गीत बन्दै गर्दा विवादमा समेत तानिएको छ । प्रकाशको ‘गल्बन्दी’ वरिष्ठ गायक शभु राईको गीत ‘आउ नाचौँ साथि हो’बाट कपी गरिएको भन्दै सोही गीतका शर्जक शम्भु राई यतिबेला मिडियामा आएका छन् ।

आफ्नो गीतको भाका हुबहु कपी गरेर गल्बन्दी बनाइएको आरोप प्रकाशलाई लागेको छ । प्रकाशले भने उक्त गीत आफुले सुन्दै नसुनेको र कपी पनि नभएको बताउँदै आएका छन् । उनीहरु बिच विभिन्न चरणमा छलफल पनि भएका छन् तर अझै कुरा मिलेको छैन । विवाद चुलिदै गएपछि गलबन्दीमा गायक प्रकाश सपुतले वरिष्ठ गायक शम्भु राईलाई चिट्ठी लेखेका छन् । Exclusive: प्रकाश सपुतले चिठ्ठी लेखेपछि शम्भु राई हात जोड्दै मिडियामा…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्