Logo

Pugu को मम्मी निमाको पसल पुग्दा, डिभोर्स पछि चेतनासंगको त्यो भेट्…(हेर्नुहोस् भिडियो)

बिगत १६ बर्ष अगाडी देखि साँगितिक क्षेत्रमा क्रीयाशील सँगीतकर्मी चेतन राज कार्की आजभोलिका निकै नै ब्यस्त सँगीतकर्मी हुन । १४/१५ बर्षको कलिलो उमेरदेखि नै हातमा गिटार खेलाउँदै हिडेका चेतन निकै नै प्रतिभाशाली छन । उनलाई गिटार मात्र नभैइ प्राय सबै बाजाहरुको राम्रो ज्ञान् छ र बजाउन पनि उतिलै सिपालु छन । आज भन्दा केही बर्ष अगाडीसम्म ऊनी म्युजिक ईन्स्टिच्युचमा गिटार लगायत अन्य बाजाहरु र स्टाफ नोटेसन सिकाउथे ।

पछिल्लो समय चेतन आफ्नो छोरीसँग पापा पुगु नामले युटुबमा भ्लग पनि बनाउँछन् । जुन निकै हिट छ । उनी सँगै उनको छोरीका हजारौं फ्यान छन् । साथै यो जोडी यतिबेला अन्तर्वार्ताहरुमा पनि भाईरल छ । चेतनको लगभग १२ बर्ष अगाडी निमासंग सम्बन्धबिछेद भैसकेको छ । निमा पोखरामा आफनो पसल चलाउछिन । अन्तर्वार्तामा निमा भकानिदै छोरीलाई छोड्न सक्दिन भनिन हेर्नुहोस पुरा भिडियो….

प्रतिक्रिया दिनुहोस्