Logo

संसारलाई चकित पार्ने भेटियो अचम्मकै व्यक्ति ! हेर्ने पर्ने भिडियो – शरीरबाट निस्किन थाल्यो धुवाँ….(भिडियो सहित)

शिशिर भण्डारी पछिल्लो समय गरिब दुखीको हिरोको रुपमा चिनिन्छन् । समाजमा रहेका दुखी, पिडित र समस्यामा परेका व्यक्तिहरुको भिडियो आफ्नो युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट प्रस्तुत गर्ने शिशिरले त्यस अगाडि बिभिन्न ठाउँमा भेटिएका प्रतिभावान र अचम्मका व्यक्तिहरुको भिडियो हाल्दथे ।

शिशिर फेरी त्यस्तै भिडियोलाई निरन्तरता दिदैछन् । यसैबिच उनले एक अचम्मका युवालाई भेटे । उनको कला हेरेपछि सबै चकित पर्छन् । धुँवालाई हरेक आकार दिने स्पंकी भेम्पस नाका यि युवा चुरोट खानुहुन्न तर चुरोट भन्दा भेप्स अर्थात हुक्का ९५ प्रतिशत राम्रो रहेको बताउँछन् । हेर्नुहोस, जताततैबाट धुँवा आउन थाल्यो, चुरोट खानेले त हेर्नेपर्ने यो भिडियो ।

प्रतिक्रिया दिनुहोस्