Logo

मकै धेरै बिक्दा बोक्सी भनेर भुताले, परिवारको कुरा गर्दा भक्कानिए (भिडियो सहित)

आफुले निकै कष्टपुर्ण जिबनयापन निर्बाह गरेको बताउँ छिन् । अम्बिका आफ्ना छोराछोरी पाल्न निकै संघर्ष गरेको सुनाउँदै भन्छिन्, आगोको रापमा मकै पोल्दा पोल्दै करोडपति भएँ, करोडको त मेरो जग्गा मात्रै छ, घर त छुट्टै । निकै खुसी देखिने उनि आफ्नो कहाँनी सुनाउँदा सुनाउँदै गहभरि आँसु पार्छिन ।

अम्बिकाले साधारण लेखपढ समेत गरेकि छैनन । उनि भन्छिन्, घडि सम्म हेर्न आउँदैन, सुरु सुरुमा पैसासम्म चिन्दिन थिएँ सबैले हेप्थे आफ्नो दुख सुनाउँदै उनले थपिन् लोग्नेले छोडेपछि सबैले राम्रो भन्दा रहिनछन्, । अम्बिकाले पढाईलेखाई नहुदा आफुले आगो ,मकै र बदम मात्रै चिन्ने गरेको सुनाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्