Logo

Exclusive : Nepal Lok Star मा गाली खाएपछि जर्ज रामजी खंडले भने म कुर्सीमा बस्न लायकको थिइन् ….(भिडियो सहित)

नेपालमै पहिलोपटक सवार्धिक राशीको गायन प्रतियागिता “नेपाल लोक स्टार” संचालन हुदै छ । सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेतालाई ५० लाख रुपैयाँ, दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने संगीतकार तथा आयोजक चाहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिनुभयो । सांगीतिक प्रतियोगितामा सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिएको उहाँको भनाई छ । जर्जलाई गालि आएपछि रामजी खंड मिडियामा आएर बोलेका छन् ! भिडियो सहित :

प्रतिक्रिया दिनुहोस्