Logo

सुरेन्द्र माल डाको छोडेर रोए | मेरो जबरजस्ती योनाअंग काटेर केटी बनायो, प्रेमको कुरा गर्दा मर्न तयार…..(भिडियो सहित)

बुबा संगै भारत गएका कञ्चनपुर कृष्णपुर नगरपालिका– १ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल अहिले २२ बर्षका भए । उनि घर छोड्दा छोरा थिए तर घर फर्कंदा छोरी भएर फर्के । तर उनको त्यो रहर थिएन, उनलाई जवर्जस्ती छोरी बनाइएको थियो ।

भारत गएर केहि पैसा कमाएर कम्प्युटर सिकी उज्वल भबिष्य निर्माण गर्ने सपना बोकेर भारत छिरेका सुरेन्द्रको तेस्रोलिंगीहरुले सपना चकनाचुर बनाइदिए । सुरेन्द्रलाई मानसिक रुपमा मात्रै होइन शारिरिक रुपमा समेत प्रताडना दिए । उनको लिंग जबर्जस्ति काटियो र अन्य अंग केटीको जस्तै बिकास गर्न औषधिको प्रयोग गरियो । सुरेन्द्र सिङ छोरामान्छे एक्कासी आँखा खोल्दा छोरीमान्छे हरायो लिङ्ग -रुदै मिडियामा…..(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्