Logo

Prakash Saput को भाई भन्छन – मेरो दाई भगवान हुन् | आँखा जुधाउन सक्दिन, Priyanka को प्रेममा….(भिडियो सहित)

गलबन्दी गीतका गायक प्रकाश सपुतको भाई देबेन्द्र बब्लु रुदै मिडियामा आएका छन।घरबेटीले तल्लो जातको भन्दै निकालेको गुनासो उनको छ।सानोमा पनि गाउँमा पानी खाना देखि अन्य काम गर्दा निकै समस्या रहने उनको गुनासो थियो।

केहि समय अगाडी जातीय बिषयमा प्रकाश सपुतलाई सुबास मंगोल नामक केटाले सामाजिक संजालमा लेखेको पोष्टलाइ आधार मानेर उनले आफ्नो अभिव्यक्ति बाहिर ल्याएका हुन्।प्रकाशको भाई पनि एक राम्रो कलाकार हुन्।प्रकाश सपुतको भाई भन्छन – मेरो दाई भगवान हुन् | आँखा जुधाउन सक्दिनन्, प्रियंकाको प्रेममा भिडियो सहित :

प्रतिक्रिया दिनुहोस्