Logo

गलबन्दी हिटभएपछी प्रकाश सपुत र शान्ति श्री परियार मिडियामा गीत विवाद देखि जातिय विभेद बारे बल्ल बोेले | बोल माया २ को तयारीमा …..(भिडियो सहित)

‘गलबन्दी’ प्रकरणमा भाका मिलेको विवादपछि गायक प्रकाश सपुत र गायिका शन्तीश्री परियार पहिलो पटक एकैसाथ मिडियासामू सार्वजनिक भएका छन् ।

बुधबार वानेश्वरको इन्द्रणी फुडल्यान्डमा ‘डीएनए क्लोथिङ’ को ‘ब्राण्ड एम्वेस्डर’ घोषणा कार्यक्रममा उपस्थित गायक सपुत र गायिका परियारले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका थिए । थप जानकारीको लागि भिडियो :

प्रतिक्रिया दिनुहोस्