Logo

छबिसंग भएको सम्पति आफ्नो बनाउन शिल्पाले बिहे गरेको प्रकाश कटुवालले गरे खुलासा,९९%शिल्पाकै गल्ति…..(भिडियो सहित)

निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेल सम्बन्ध विच्देछको संघारमा छन् एता उनै जोडीको बास्तबिकतालाइ कथाको रुप लिएर आएका छौ।एउटा प्रेमी र प्रेमिका बिचको सम्बन्ध सिमित अबधि हुदा कति दुखित होलान त्यो प्रेमी।कतै गल्ति गरेकी भन्ने महसुस पनि गर्छन प्रेमी।

छवि र शिल्पाको खटपट सुरु भएसँगै विभिन्न खाले टिकटिप्पणी भैरहेका छन् यसैलाई कथा संग बाधिएको छ,एउटा पत्रले हुन त् दुई बिचको सम्बन्धलाइ कहा अटाउन सक्ला र?। छवि शिल्पा आफैंले पनि प्रेम, विवाह, झगडा र सम्बन्ध विच्छेदको बारेमा बोलिरहेका छन् । प्रकाश कटुवाल भन्छन शिल्पा पोखरेलकै गल्ति छैन ।

प्रतिक्रिया दिनुहोस्