Logo

पुस्कल शर्माले आत्महत्या गर्न सक्छु भनेपछि रायमाझी परिवार मिडियामा | तलाई जेल हाल्छु….(भिडियो सहित)

चर्चित गायक तथा सर्जक पुश्कल शर्मालाई चोरीको आरोप लागेको छ । बिशाल रायमाझिको तिज गीत नक्कले भिनाजु २ चर्तिकला नक्कले जस्ताको त्यस्तै कपी गरेको प्रमाण फेला परेको छ । शम्भु राईले प्रकाश सपुतलाई गित चोरीको आरोप लगाए पछि गितमा फिल्टर हुन थालेको छ । प्रकाश सपुत दलित भए कै कारण गित चोरी गरेको आरोप लगाउनेहरुको अहिले मुखमा अमिलो छल्किएको छ ।

सपुतको गलबन्दी राईको तिहार गितसंग लय मिलेको भन्दै आलोचना भईरहेका बेला चर्चित लोकदोहोरी सर्जक पुश्कल शर्माले हरिमाया रायमाझी र बिशाल रायमाझीको स्वर रहेको तिज गित नक्कले भिनाजुको लय शब्द हुबहु कपी गरेका छन् । प्रकाश सपुतलाई चोर भन्नेहरु अब के फाँसी लगाउन सक्छन् त ? आँखिर ब्हमणले पनि त गित चोर्दारहेछन् भन्दै दर्शक श्रोता आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्