Logo

शिल्पा र छवि ४ बर्ष पहिलेनै जानुपर्ने बाहिरियो रहस्य,जेठी श्रीमतीले मुद्दा हाल्नुको रहस्य अर्कै….(भिडियो सहित)

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले वहुविवाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो ।प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।यही बिषयलाई लिएर महिला अधिकारकर्मीले अर्को रहस्य बाहिर ल्याएकी छिन।रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले अर्को बास्तबिकता खोलेकी हुन्।

शिल्पालाइ अगाडिनै कानुन लग्नु पर्ने र अझ उनीहरु दुवै जेल रहने समेत खुलेको छ।अहिले कसरी यो अबस्था आयो भन्ने प्रश्नमा उनको उतर झन् अचम्मको छ।उनि र रेखा थापा बीच निकै गहिरो सम्बन्ध छ मेनुकाले आफ्नो बहिनि बनाएकी छिन रेखालाई। हेरौ अब हामीले गरेको यो बिशेष कुराकानी सहितको भिडियो :

प्रतिक्रिया दिनुहोस्