Logo

बिदेशीले गरे Ashok Darji र Tanka Budhathoki लाई हिरोको सम्मान,आँखा भरि आँसु…(हेर्नुहोस् भिडियो)

पछिल्लो समय एकाएक चर्चामा अएका बाल गायक अशोक दर्जी र गायक तथा संगीतकार टंक बुढाथोकीआज एक कार्यकम बीच अशोक दर्जी र टंक बुराथोकीलाई सम्मान गरिएको छ ! सम्मान पछि अशोक दर्जी र टंक बुराथोकी एकदमै खुशी भएका छन् ! यो सम्मानले अझै काम गर्नलाई ठुलो हौसला बढेको बताए !‘मनबिनाको धन ठूलो कि धनबिनाको मन …’ यूएइमै रहेका बिराज नेपालका शब्दलाई मीठो संगीत र स्वर दिएका टंक र अशोक दर्जीको यो गीत भाइरल बनिरहेको बेला गायकद्वयको यूएई आगमनलाई निकै उत्साहपूर्णा रूपमा लिइएको छ । बिदेशीले गरे Ashok Darji र Tanka Budhathoki लाई हिरोको सम्मान | आँखा भरि आँसु…हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्