Logo

सारीमा झनै हट Samragyee, सारी समाल्न हम्मे हम्मे ! हिरो लजाएर भुतुक्कै…..(भिडियो सहित)

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘रातो टिका निधारमा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक रोमान्टिक गीतमा डेब्यु ब्वाई अंकित शर्मा र सम्राज्ञी आरएल शाह फिचर्ड छन् । निर्माता तथा निर्देशक अशोक शर्माले फिल्मको रणनीति अनुसार नै रोमान्टिक नम्बर सार्वजनिक गरेको बताए ।

सार्वजनिक ‘मेरो माया के हो’ बोलको गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । यसलाई कल्याण सिंहले कम्पोज गरेका हुन् भने रवि मल्लको शब्द रहेको छ । गीतलाई वसन्त श्रेष्ठले कोरियोग्राफ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्