Logo

२ करोड संगै रबि सिध्याउने खतरनाक खेलको भयो पर्दाफास,सर्बोच्च अदालतका वकिलले गरे डरलाग्दो खुलासा (भिडियो)

धेरैलाई थाहा नहुन सक्छ, अहिलेका चितवनका SP दानबहादुर मल्ल प्रचण्डका पुर्व बडीगार्ड हुन् । त्यतिबेला उनी डीएसपी थिए । प्रचण्डले आफ्नो जनमुक्ति सेना भन्दा बढी विश्वास मल्ललाई गर्दथे ।

पछि उनले काठमाडौ, दरबारमार्गको प्रहरी बृतमा काम गरे । सोही ठाउँबाट उनलाई पद्दोन्नति समेत मिल्यो र उनी SP भए । त्यसपछी उनलाई चितवनमा सरुवा गरियो ।

प्रतिक्रिया दिनुहोस्