Logo

श्रीमान रबिलाई भेट्न चितवन पुगिन निकिता, रमेश उप्रेतीले भेटे दिपक लाई छिर्न दिइएन…..(भिडियो सहित)

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई चितवन जिल्ला अदालत उपस्थित गराइएको छ । आज (मंगलवार) विहान दश बजे नै उनिहरुलाई अदालत पु¥याइएको हो ।

पाँच दिनको अनुसन्धान र बयानपछि छैठौ दिनमा अदालत उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए । अदालत पेस गरिएकोमा लामिछाने सहित न्यू २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की रहेका छन् । उनिहरुलाई पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ । आज अदालतबाट म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्