Logo

अर्थ

महामारीमा कोरोना किट किन्न छाडेर सरकारले एक अर्बका हतियार किन्यो, हजुरहरु गाली दिनु हुन्छ कि ताली ?

महामारीका वेला पर्याप्त किट किन्न नसकेर जनताको स्वास्थ्य निजी अस्पताललाई जिम्मा दिएको सरकारले सेनाका लागि १० हजार राइफल ल्याउन लागेको छ।अझ, हतियार खरिदबापत अमेरिका पठाउन लागिएको एक अर्ब रुपैयाँ एलसी प्रक्रियामार्फत होइन, सीधै टिटीबाट पठाउने तयारी भएको खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्´। हतियारको पैसा अमेरिकाको डिफेन्स

अब ग्लोवल आइएमइ बैंकले १५ लाखदेखि १ करोडसम्म ऋण तीन दिनमै दिने

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र

आज सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो

नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा

बजेटमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिँदै, आजै पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम छ । जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ ।विनियोजन विधेयक पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै अर्थात साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला हुने छ । संसद

ग्लोबल आइएमई बैंकद्वाराप्रदेश नं. ५ सरकारलाई सहयोग

ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद रु. २५ लाख सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच बैंकको प्रदेश नं. ५का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका माननीय मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएकोहो । उक्त कार्यक्रममा

विद्युत प्राधिकरणका ८ लाख ग्राहकलाई राहत

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार मासिक १० युनिटभन्दा कम विद्युत् प्रयोग गर्ने ती उपभोक्ताले प्रत्यक्षरुपमा राहत पाउने भएका हुन् । ती ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने ऊर्जा, जलस्रोत तथा

खुसीकोखबर :रासायनिक मलमा किसानलाई भन्सार नलाग्ने, इन्डक्सन चुलोमा छुट

काठमाडौं । नेपालमा कृषि प्रयोजनमा प्रयोग हुने रासायनिक मलमा भन्सार नलाग्ने सरकारले स्पष्ट पारेको छ । भन्सार विभागका अनुसार कृषि कार्यमा प्रयोग हुने रासायनिक मलमा कुनै पनि भन्सार महसुल लाग्ने छैन ।विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो वर्ष रासायनिक मलमा भन्सार लाग्ने व्यवस्था भएको छ, तर कृषि प्रयोजनका लागि सरकारी

आगामी वर्षदेखि मेलम्चीबाट खानेपानी, ५ अर्बको बजेट विनियोजन

सरकारले आगामी दुई वर्षमै सबै नागरिकले पँहुचमा खानेपानी पाउने भएको बताएको छ ।आज अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७÷७८ को बजेट पेश गर्ने क्रममा सो घोषणा गरेका हुन् । उनका अनुसार मेलम्ची खानेपानीको आधारभूत कार्य सम्पन्न भएको र आगामी वर्षमा खानेपानी आउनेछ । मेलम्ची खानेपानीको लागि ५

नयाँ बजेट 0७७/७८ को विशेषता : मझौलो आकार,आंशिक सुधार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको भन्दा ५८ अर्ब कम आय-व्ययको अनुमान राखेर बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट आएको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो

कर्मचारीको तलब बढेन, सहुलियतपूर्ण ऋणको सुविधा

अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि रकम छुट्याएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सन्तानको उच्च शिक्षा तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋण लिने सुविधाको व्यवस्था गरिएको बताए । अस्थायी तथा करारमा काम गर्ने कर्मचारीको एक वर्षका लागि निःशुल्क