Logo

मनोरञ्जन

आशिष र रेश्माको स्वरमा ‘पानी बादलु’

गायक आशिष सचिन नेपाली गीत-संगीतको क्षेत्रमा नयाँ नाम होइन । आशिषको स्वर रहेको गीतहरुले युट्युबमा करोडौ दर्शक पाइसकेका छन् । आशिषको पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी-पछ्यैरी लगायत गीतहरुले दर्शक-श्रोताको मन जितिसकेका छन् । यस्तैमा, मंगलबार आशिष सचिनको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पानी बादलु’ बोलको

विशाल र प्रविशाको ‘इशारा काफी छ’ सार्वजनिक ! ( भिडियो सहित)

गायक विशाल कालतेन गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेन संगीत छ । भिडियोमा महेश लामा कार्की (राज) र सत्यकला लामा कार्की फिचर्ड छन् । प्रेमभावको गीतको भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र

पुष्प अभिनित मार्मिक गीत ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक

अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो निरन्तर सार्वजनिक भइरहेका छन् । यस्तैमा, शुक्रबार पुष्प अभिनित नयाँ कार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘छुट्नै पो रैछ क्यारे’ बोलको म्युजिक भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय रहेको छ । भिडियोमा पुष्पको काम तारिफयोग्य देखिन्छ । निकै मार्मिक शैलीको यस गीतमा

सम्राट र रचनाको ‘पौने चारमा’ पल,सुधिर र श्रेया भिडियो सार्वजनिक

‘पौने चार’ बोलको भिडियो सम्राट चौलागाई च्यानल मार्फात सार्वजनिक भएको छ। यस गितको शब्द लेखु सहयात्रीको रहेको छ। यस गितमा स्वर सम्राट चौलागाईं र रचना रिमालको रहेको छ। भने संगीत दिपक शर्माको छ। एरेञ्ज भने उदय राज पौडेलले गरेका छन। भिडियोलाई विक्रम स्वारले निर्देशन गरेका हुन् भने छायांकन नवराज उप्रेती

प्रधानमन्त्रीलाई ऋचा शर्माको पत्र : मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला भन्ने डर लाग्न थालेको छ ।

देशभर बलात्कारको घटना बढ्दै गएको छ । बालिकाहरु दैनिक बलात्कृत भएको घटना सार्वजनिक भैरहेका छन् । बालिका बलात्कृत हुने घटना बढेपछि नायिका ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै आफूलाई डर लाग्न थालेको बताएकी छिन् । उनले लेखेकी छिन्–‘एउटा नायिका बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी

आकाशको चलचित्रमा अभिनेता पक्का, अभिनेत्रीको छनोट बाकीं

‘पन्छी, क्रोध, कहाँ भेटिएला, कोहिनुर, कान्छी’ जस्ता सफल चलचित्र निर्देशक गरिसकेका निर्देशक तथा निर्माता आकाश अधिकारीको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ । नाम तय नभएको यस चलचित्रको लागि केही मुख्य कलाकारहरु भने पक्का भएका छन् । चलचित्रका लागि अभिनेता शिव श्रेष्ठ, सौगत मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकार

‘रेड वाइन’मा पल र साम्राज्ञीको जोडी

पछिल्लो समय चलचित्र क्षेत्रमा रुचाइएका कलाकारद्वय पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाह एकसाथ चलचित्रमा देख्न पाइने भएका छन् । पल र साम्राज्ञीले एकसाथ चलचित्र ‘रेड वाइन’मा काम गर्न लागेका हुन् । संचारकर्मी तथा निर्माता रमेश एमके पौडेलको डेब्यु निर्देशनमा बन्न लागेको यस चलचित्रको लागि दुबै कलाकारले सम्झौता समेत गरिसकेका छन्

हिड्दा हिड्दैमा एकसाथ आकाश र सलोन, नवनायिकासँग रोमान्स !

कोरोनाका कारण बिगत ६ महिना यता चलचित्र सम्बन्धि कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको थिएन । निषेधाज्ञा खुकुलोसँगै चलचित्र क्षेत्रका गतिबिधि पनि बढ्न थालेको छ । यस्तैमा सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण घोषणा गरिएको छ । मिलन आलो मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘हिड्दा हिड्दै’को सोमबार निर्माण घोषणा

सफलतामा ह्याट्रिक गर्न चलचित्र छनोटमा गम्भिर उपासान

चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु मारेकी अभिनेत्री हुन्, उपासना सिंह ठकुरी । पहिलो चलचित्रबाट नै उपासनाले आफूलाई सम्भावित अभिनेत्रीको रुपमा खडा गरिन् । उनको कामको प्रशंसा नै भएको थियो । दोस्रो चलचित्रको रुपमा उपासनाले ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरिन । उक्त चलचित्रले पनि उपसानालाई सफलता नै  दियो । अहिले

वर्षालाई मन परेन अफर आएका आधा दर्जन फिल्म !

लकडाउनका कारण चलचित्र क्षेत्र ठप्प छ । चलचित्रजन्य सम्पूर्ण कामहरु रोकिएका छन् । तर, यो समयलाई सदुपयोग गर्दै केही लेखकहरुले चलचित्रको स्कृप्ट तयार गरेका छन् । केही चलचित्र निर्माताहरु कोरोनाको त्रास सकिए लगत्तै छायांकनमा जाने तयारी गरिरहेका छन् । यस्तैमा, अहिले कलाकारहरु पनि नयाँ-नयाँ चलचित्रमा आबद्ध भएको समाचारहरु आइरहेको हुन्छ