Logo

अन्तर्राष्ट्रिय

विश्वकै बुढा व्यक्तिको १४६ वर्षमा निधन…

विश्वकै सबैभन्दा बढी उमेरका व्यक्तिको रुपमा दाबी गरिँदै आएका इन्डोनेसियाका सोडिमेड्जोको निधन भएको छ । एमबाह घोटोका नामले पनि चिनेने सोडिमेड्जोको उमेर एक सय ४६ वर्ष रहेको दाबी गरिएको छ । उहाँको जाभाको मध्य क्षेत्रमा रहेको घरमै निधन भएको हो । सरकारी कागजात अनुसार सोडिमेड्जोको जन्म सन् १८७० को डिसेम्बरमा

सिरिया युद्धः आइएसको आक्रमण…

बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) को आक्रमणमा परि सिरियामा सर्वसाधारण नागरिकसहित कम्तिमा ३० जनाको ज्यान गएको छ । इराकसँग सीमा जोडिएको सिरियाको उत्तर पूर्वी क्षेत्रमा आइएसका लडाकुले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक र कुर्दिस लडाकु गरी ३० जना भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ । विस्थापित भएका सिरियाली नागरिक