Logo

खेलकुद

आइपिएल : गुजरात ८ विकेटले पराजित, हैदराबाद दोस्रो स्थानमा

काठमाडौं, वैशाख ३० – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादले गुजरात लायन्सलाई ८ विकेटले हराएको छ । गुजरातले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै दुई विकेट जाँदा पूरा गरेको हो । जितसँगै हैदराबाद प्ले अफमा छनाैट भएको छ । हैदराबादका लागि डेबिड वार्नरले ५२

हारेपनि रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

२८ बैशाख, काठमाडौं । रियल मड्रिड दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । तर, समग्रमा जित हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले रियललाई २–१ गोल अन्तरले हराएको हो ।   घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले १२ औं मिनेटमा नै

प्रधानमन्त्री कप क्रिकेट हुने, विजेतालाई २० लाख

२८ बैशाख, काठमाडौं । आगामी जेठ दोस्रो साताबाट सर्वाधिक राशीको पहिलो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेठ ९ गतेदेखि सुरु भई २४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहनेेछ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन

आइपिएलमा अफगानि खेलाडीको दबदबा

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । हैदराबादको जितमा अफगानिस्तानका मोहम्मद नाबी र रसिद खानको भूमिका उल्लेखनीय छ । सोमबार रातिको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै हैदरावदले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको हो । पावर प्लेमै तीन ओभर गरेका नाबीले जम्मा १०

नेयमारकै साथीसंग नेयमारकी बहिनीको प्रेम

एजेन्सी – बार्सिलोनाका चर्चित स्ट्राइकर तथा ब्राजिलियन फुटबल कप्तान नेयमारको बहिनीको प्रेम नेयमारकै साथीसंग रहेको रहस्य खुलेको छ । नेयमारकी बहिनी राफाएला तथा नेयमारका साथी गाब्रियल एकअर्काको प्रेम सम्वन्धमा रहेको रहस्य फेसबुकमा फोटो आएपछि खुलेको हो । गाब्रियल इन्टरमिलानबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् । गाब्रियल पनि ब्राजिल राष्ट्रिय टिमका खेलाडी हुन्

मेस्सीको फ्यानहरुलाई खुसिको खबर..

काठमाण्डौँ – अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीमाथि ४ खेलमा लागेको निलम्बन फुकुवा भएको छ । २९ बर्षिय चर्चित स्ट्राइकर मेस्सीलाई विश्कप छनौटअन्तर्गत गत मार्चमा भएको चिलिसँगको खेलमा सहायक रेफ्रीलाई खराब शब्द प्रयोग गरेको आरोप लागेको थियो । मेस्सीको निलम्बन हटाउने बिषयमा गरिएको अपिललाई विश्व फुटबल महासंघ फिफाले सकारात्मक लिएको हो । निलम्बनकै कारण

शरद भेषावकर यामाहा मोटरसाइकलका ब्रान्ड एम्बेसेडर…

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषावकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।  बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषावकरले ‘एमओयु’मा हस्ताक्षर गरे । अब उप्रान्त छापा, टिभी, अनलाइन विज्ञापन र शोरुम

इन्डियन प्रिमियर- राइजिङ पुणेसँग गुजरात लायन्स पाँच विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको सोमबार रातिको खेलमा गुजरात लायन्सलाई पाँच विकटले पराजित गर्दै राइजिङ पुणे सुपर जाइन्टस् विजयी भएको छ । गुजरातले प्रस्तुत गरेको एक सय ६२ रनको लक्ष्य बुणेले एक बल बाँकी हुदा पाँच विकेटको क्षतिमा भेट्टाएको हो। पुणेको जितका लागि बेन स्टोक्सले शतकीय पारी खेले । स्टोक्सले

रोनाल्डोको ह्याट्रिक, मेस्सीसँग बराबरी…

च्याम्पियन्स लिग फुटबलमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । रोनाल्डोको ह्याट्रिकसँगै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा मंगलबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ। मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हराएको छ। रोनाल्डोको ह्याट्रिकसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म सात पटक