Logo

पत्रपत्रिका

पूर्वराष्ट्रपति यादवले किन भने, गोठालामा पनि देश चलाउने क्षमता छ

पूर्वराष्ट्रपति डा.रामवरण यादवले गोठालाहरूमा पनि देश चलाउन सक्ने क्षमता भएको बताएका छन् । उनले दिनहुँ घाँसदाउरा गरी गाईभैँसी चराउने गोठालामा इमानदारपूर्वक देश सञ्चालन गर्न सक्ने क्षमता रहेको बताए । नेपाल प्रहरी अस्पतालद्वारा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले वर्तमान नेताहरूप्रति लक्षित गर्दै गोठालाको देश सञ्चालनको क्षमताबारे इतिहास सम्झाए । ‘म भैँसी चराएको व्यक्ति हुँ,’

आजका कार्टुन

आजको नागरिक, कारोवार, कान्तिपुर, र अन्नपुर्ण पोष्टमा छापिएका कार्टुन :

यी व्यक्ति जो साईकल बेच्दाबेच्दै सांसद…

गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन्। वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको सीमा नै छैन। ‘पार्टीमा काम गर्दै गएपछि एक दिन अवश्य मुल्यांकन हुँदोरहेछ’, उनले भनिन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। सदस्यमा

धेरै कमाउने लोभमा केन्यामा यसरी बेचिन्छन् नेपाली चेली…

अफ्रिकी मुलुक केन्याबाट उद्धार गरिएका सात नेपाली महिला त्यहाँस्थित अवैतनिक दूतावासको सम्पर्कमा पुगेका छन्। भारतीय हाइकमिसनको आग्रहमा केन्याली प्रहरीले तीन भारतीय र सात नेपाली महिलालाई उद्धार गरेकामा उनीहरू अवैतनिक दूतावासको सम्पर्कमा पुगेका हुन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सात नेपाली महिलासहित तीन भारतीयलाई केन्यासम्म फैलिएको मानव तस्करको जालोबाट उद्धार गरिएको भनी ट्वीट

एमाले-माअोवादी केन्द्र एकता : कहाँ अड्कियो हलो ?

एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया लम्बिँदा पार्टी एकताबारे संशय र एकता नचाहने तत्वले खेल्ने अवसर पाएको बुझाइ नेता तथा कार्यकर्ता तहमै देखिएको छ तर एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि यस्तो संशय देखापरेको भनाइ नेतृत्व तहबाट आएको छ। गाेरखापत्र दैनिकमा खबर छ । अस्वस्थ भएपछि अध्यक्ष ओली राजनीतिक भेटघाट

कुकुरको पनि मान्छेकै जस्तो विधि पुगाएरै मलामीसहित दाहसंस्कार गरेपछि…

विरलै देख्न र सुन्न पाइन्छ । देख्दा र सुन्दा पनि अपत्यारिलो लाग्ने । स्याङ्जामा बुधबार कुकुर मरेपछि मान्छेलाई जस्तै विधि पुगाएर दाहसंस्कार गरिएको छ । सो कुकुर मर्दा स्याङजाका जनतामा आँशु बगेको थियो । कुकुरलाई आर्यघाट लैजाँदा दर्जनौं व्यक्ति मलामी गएका थिए । सो कुकुरले यहाँका वासिन्दाको मन जितेको थियो

११ वर्षमा बिहे, २० वर्ष नपुग्दै परवार नियोजन

बैतडीको डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन्। बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन्। मकवानपुरको राक्सिराङ– ७ काँकडाका किशोरी आमा बच्चा बोक्दै। उनीहरूको ११ देखि १३ वर्षमै विवाह भएको हो। सिगास गाउँपालिका–२ धौलाडीकी निर्मला धामीको बल्ल बिहे गर्ने बेला भयो । २१ लागेकी

घरेलु आम्दानी प्रहरीद्धारा नष्ट

अवैध रुपमा घरमा बनाएर बिक्रीका लागि बजार लग्दै गर्दा नुवाकोट प्रहरीले बरामद गरेको मदिरा विदुरमा बुधबार नष्ट गरिएको छ । सदरमुकाम विदुर आसपासका क्षेत्र, कोलनी, छहरे र ककनीमा एक हजार १५० लि घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । ककनी प्रहरी चौकीले नियन्त्रणमा लिएको

विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता

भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ । भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै पुननिर्माण प्राधिकरणका कर्मचारीले नियमविपरीत रकम असुली गरेको भन्दै विप्लवका कार्यकर्ताले उक्त रकम फिर्ता गर्न दबाब दिएका हुन् । दबाबपछि स्थानीय कन्सल्नेन्सीले पीडितसँग लिएको

माओवादीमा नेतृत्वनजिक हुन होडबाजी

नेकपा एमालेसँग हुने एकीकरणलाई लिएर दोस्रो पुस्ताका माओवादी नेताले नयाँ पार्टीमा ‘पोजिसन’ बनाउने उद्देश्य राख्दा निरन्तर विरोधाभाषी अभिव्यक्ति आउन थालेका छन् । नेतृत्वको नजिक हुने आन्तरिक होडबाजी चलेका कारण पनि एकीकरणका बारेमा माओवादीका दोस्रो तहका नेताबाट विरोधाभाषी अभिव्यक्ति आएको माओवादीकै नेताले बताएका छन् । ‘पार्टी संयोजन समितिमा दुई नेता भनिएको