Logo

पत्रपत्रिका

आजको कार्टुन

बिभिन्न पत्रपत्रिमा छापिएको आजको कार्टुन     

शर्मा, पुन र महरासँग प्रचण्ड रिसाएपछि ओलीले बनाए यस्तो डिजाइन

पार्टी एकीकरण र स्थायी सरकारको नारा दिएर बहुमत ल्याएको बाम गठबन्धनभित्र सत्ता समीकरणलाई लिएर विवाद उत्पन्न भएको छ । एमालेका अध्यक्ष केपी ओलीमाथि पार्टी एकीकरण गर्न रुचि नदेखाएको आरोप छ । एमालेका महासचिव ईश्वर पोखरेल र उनको समूहले माओवादी केन्द्रसँग पार्टी एकीकरण नगर्न दवाव दिइरहेका छन् । महासचिव पोखरेललाई प्रयोग

अमेरिका बसेर जाजरकोटमा जागिर खाने डाक्टर

सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ । स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो । उनी गत बर्ष अमेरिका गएका

शिवपुरीमा पूर्वराजाले गरे पौने घण्टा पूजा

पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडी शिवपुरी धामस्थित उत्तररामेश्वरम् ज्योतिर्लिंगको दर्शन गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । दिउँसो नेपालगञ्जबाट धनगढीमा गाडीमा आएर उनले एक सय आठ फिट अग्लो ज्योतिर्लिंगको दर्शन गरेका हुन् । पूर्वराजाले धाम परिसरमै रहेको एक सय आठ फिटको शिवलिंग, मुक्तिनाथ

प्रदेश राजधानीको विवादले ठाउँ-ठाउँमा सल्कियो आगो

सरकारले प्रदेश राजधानीबारे औपचारिक निर्णय नगर्दै बुधबारदेखि मुख्य सहरमा आन्दोलन सुरु भएको छ। मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा सहरी विकास मन्त्रालयले तयार पारेको प्रस्ताव सार्वजनिक भएलगत्तै असन्तोषको ज्वाला दन्किन थालेको हो। प्रदेश १ को अस्थायी राजधानी विराटनगर घोषणा गर्ने प्रस्ताव तयार भएको सूचना सार्वजनिक भएलगत्तै धनकुटामा

अमेरिका जाने नेपालीको लागि दुखको खबर !

सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ। मन्त्रिपरिषद्को पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा

प्रदेश प्रमुखमा वाम गठबन्धनले घम्साघम्सी नगर्ने, यस्तो छ दाउ

वाम गठबन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा कांग्रेससँग ‘घम्साघम्सी’ नगर्ने भएको छ। सकभर सहमतिमै अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तर कांग्रेसले आफूखुसी निर्णय लिन खोजे बाटो खोलिदिने रणनीति एमाले-माओवादीले बनाएका हुन्। यो विकल्पमा एमाले-माओवादी अध्यक्षकै तहमा र दोस्रो पुस्ताका नेताबीच पनि

नवराज सिलवालविरुद्ध प्रहरीको थप ‘एक्शन’: पक्राउ पुर्जी जारी

प्रहरी महानिरीक्षक बढुवाका लागि नक्कली कागजात प्रयोग गरेको ठहर गर्दै कारबाही गर्न सर्वोच्च अदालतले निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वडीआईजी तथा एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ। ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संसाद सिलवाललाई आईजीपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्ने फैसालको

नियमित याैनसम्पर्क राख्नुस् अायु बढ्छ, यस्ता छन् सम्भाेगका फाइदा

सम्भोगले बढाउँछ आयु – सम्भोगको चरम सन्तुष्टिले मानिस स्वस्थ रहन अहं भूमिका खेलेको हुन्छ । स्वस्थ सम्भोगका क्रममा शरीरले अनेक प्रकारका हर्मोन रिलिज गर्छ, जसले मानिसलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ बनाउँछ । नियमित सम्भोगले पनि मानिसलाई स्वस्थ र स्फूर्तियुक्त बनाउँछ । यस्तो छ स्वस्थ जीवनका लागि स्वस्थ सम्भोगको

निर्माता राजकुमार राई र नायक रोज राणा आर्यघाटमै हात हालाहाल गरेपछि…

विकास बोर्डको अध्यक्ष बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन् भन्ने दृश्य पशुपति आर्यघाटमा देख्न पाइयो । काग्रेंस निकट साँस्कृतिक फाँटका प्रमुख तीर्थ थापा जीवन संगिनी मैयाँको मृत्युको शोकमा थिए किरियाघरमा । १३ औं दिनको पुण्यतिथिमा पुगेका विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निर्माता संघका महासचिव रोज रानालाई देख्ने बित्तिकै भनिहाले,