Logo

पत्रपत्रिका

स्तन एकदमै सानो भयो भनेर औषधी माग्दै यसरी पक्राउ गरिन् मीराले

मुखमा मास्क लगाएकी छिन् । गुनासो छ, स्तन एकदमै सानो भयो । श्रीमान्ले पनि वास्ता गरेनन् । पसलेले भन्यो, के चिन्ता गर्नुहुन्छ ? यो लिएर जानुस्, एक महिनामा काम भएन भने पैसा फिर्ता उनले गुनासो गरिन्, पहिला पनि यहीँबाट यही औषधी लगेको । तर काम भएन । पसले कड्किए, नचाहिने

जानी दुस्मन यी नवधनाड्यको सुटुक्क दुबईमा गोप्य वार्ता

एकातिर दुई ठूला मिडिया हाउसका मालिक स्वदेशमा एकअर्काको ज्यान सुरक्षाको माग गर्देै झगडा छताछुल्ल पार्दै छन् भने अर्कातिर विदेश गएर साटसुट हिसाब मिलान गर्न पनि भ्याएकै छन् । उनीहरु गत साता एक दिनको फरक पारेर सुटुक्क एउटा खाडी मुलुकतर्फ लागेको तालिकाले देखाएको छ । अजेय सुमार्गी १३ गते गएर फलाई

राजधानीमा अचम्मको बलात्कार ! सुन्दा तपाइको होस् उड्छ..

पुस ११- एक ८४ वर्षिय बृद्ध बलात्कार आरोपमा ललितपुरमा पक्राउ परेका छन् । १० वर्षिया बालिकालाई बलात्कार प्रयासको आरोपमा टेकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । सैबुंको पुरानो खोकानास्थित आफ्नै गाई फार्मममा उनले बालिकलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । स्कुलबाट फर्किएकी बालिकालाई फकाएर गाई फार्मको शौचालयमा लगेर बलात्कार

रानीपोखरीको उत्खनन सुरु : भेटियो यस्तो तथ्य

रानीपोखरीमा पानी जम्मा गर्न निर्माण गरिएको पर्खाल मल्लकालीन भएको तथ्य फेला परेको छ। विज्ञ समूह गठन भएको ६ दिनपछि मंगलबारदेखि सो उत्खनन गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो। उत्खननका क्रममा ९ किसिमका मल्लकालीन इँट फेला परेको रानीपोखरी पूननिर्माणसम्बन्धी विज्ञ समूहका संयोजक विष्णुराज कार्कीले बताए। यसलगत्तै पोखरीको चारै सीमाना, बालगोपालेश्वर

पार्टी एकताअघि ‘पावर सेयरिङ’

नेकपा माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई एमालेसँग पार्टी एकताअघि ‘पावर सेयरिङ’ मा ध्यान पुर्याउन सुझाव दिएका छन्। खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा धारणा राख्ने अधिकांश सदस्यले पावर सेयरिङ लाई निचोडमा पुर्याएर एकता प्रक्रिया अघि बढाउने नेतृत्वलाई सुझाव दिएका हुन् । बैठकमा दाहालले पनि बुधबारभित्रै

‘सैतानी ब्याज’ को पासोमा

‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन्। गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा चलिरहेको छ। कान्तिपुर दैनिकमा खबर छ । उनीहरूको भनाइ छ, ‘सयकडा पाँच रुपैयाँ ब्याजदरमा ५० हजारदेखि दुई लाखसम्म ऋण

अब के हुन्छ सिलवालको सांसद पद ?

नेपाल प्रहरीका पूर्वडीआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ। प्रहरीका अनुसार आईजीपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी

गोकर्ण विष्टले पूरा गरे २० दिनमै चुनावी बाचा

गएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा गोकर्ण विष्ट भोट माग्न रेसुंगा नगरपालिका–६ को चेक्मी पुगे । उनले भोट माग्दा चेक्मीका स्थानीयले तरकारी खेतीका लागि सिँचाइ मागेका थिए । विष्टले चुनाव जितेर काठमाडौं फर्किएको केही दिनमै त्यो माग पूरा गर्ने वचनसमेत दिएका थिए । नभन्दै विजयी भएको २० दिनमा सांसद विष्टले

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

आज प्रकाशित अन्नपुर्ण पोष्टका अनुसार   कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो । निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । दाहाललाई

चार सय नागरिक बेपत्ता कि मृतक ?

बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ । पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य सूचनाको भरमा टीआरसीमा