Logo

पत्रपत्रिका

दृष्टीविहीन भएर के भो त ! लक्ष्मणप्रसादले गरे पीएचडी

गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुनुहुन्छ। तर, दृष्टिविहीन भए पनि उहाँलाई केही फरक परेन । दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ उहाँ । त्यो हो उहाँले प्राप्त गर्नुभएको फिलोसफी अन डक्टर्स (पीएचडी) उपाधि । त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोहका अवसरमा आइतबार

अनेक अत्तो थापेर सत्तामा लिप्त देउवा, वामपन्थीको सरकार डाँडा पारि !

पुसको ठण्डीले तापक्रम ओह्रालो लाग्दोछ भने नेपालको राजनीति भने राष्ट्रिय सभाको निर्वाचन पहिला कि नयाँ सकार पहिला भन्ने तात्तोतातो बहसले पारो चढ्दै गएको छ । बहुमतको अंहले गर्दा वामगठबन्धन र सत्ता छोड्नुपर्दाको पीडाले घाईते भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल राजनीतिक निकास पक्षमा टसमस भएको देखिंदैन ।

आजका कार्टुन..

आजको पत्रपत्रिकामा छापिएका कार्टुन अन्नपुर्ण, कारोवार, नागरिक र कान्तिपुरमा छापिएका आजका कार्टुनहरु ।