प्रदेश सांसदले संसद् विकास कोषको रकम बाँड्न पाउनुपर्ने माग गरिरहेका वेला स्थानीय तहका जनप्रतिनिधिले विरोध गरेका छन् । पोखरामा बुधबार भएको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक गोष्ठीमा सहभागी प्रदेश ४ भित्रका स्थानीय तहका जनप्रतिनिधिले प्रदेश सांसदको मागको विरोध गरेका हुन् । कार्यक्रममा पोखरा लेखनाथ महानगरका मेयर
पोखरा – ४ नम्बर प्रदेश सभा सचिवालयका उपसचिव परशुराम पोखरेलको बेगनास ताल घुम्न गएका थिए । उनको हृदयघाटका कारण ज्यान गएको हो । बेगनास तालमा बोटिङ गर्ने क्रममा अप्ठेरो महसुस भएको बताएका पोखरेलको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । सभामुखको कार्यालयका लागि केन्द्रबाट आएको गाडी हस्तान्तरण गर्न चिठी बुझाएर फर्केपछि पोखरेलसहित
प्रदेश नं ४ को प्रदेशसभाको सोमबार सम्पन्न पहिलो बैठकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै उनीप्रति सम्मान व्यक्त गरिएको छ। बैठकमा पहिलो वक्ताका रुपमा प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आधुनिक नेपालको सीमा निर्धारण गर्ने सन्दर्भमा साम्राज्यवाद विरुद्ध खेलेको भूमिकाको प्रशंसा गरे। सांसद गुरुङले भने–
प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बार्बी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई शपथग्रहण गराएका हुन् । समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो
प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवर शनिबार पोखरा आएका छन् । पोखराका सुरक्षा तथा प्रशानिक निकाय, महानगरपालिका, जिल्ला समन्वय समितिले प्रदेश सरकार प्रमुखको भव्य स्वागत गरे । कुँवरको स्वागतमा क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालसहित प्रमुख जिल्ला अधिकारी, मेयर, सुरक्षा प्रमुख र जिल्ला समन्वय समितिका संयोजक फूलमाला लिएर विमानस्थल पुगेका थिए
आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा काँग्रेसको किल्ला मानिएको तनहुँ जिल्लालाई बामगठबन्धनले पत्तासाफ बनाउन सक्ने खतरा देखिएको छ । स्थानीय निर्वाचनलाई आधार मान्दा स्थानीय तहको निर्वाचनलाई नियालेर हेर्ने हो भने तनहुँमा रहेका चार नगरपालिका र ६ गाउँपालिकामा नेकाँले ७ स्थानमा जित हात पारेको देखिए पनि एमाले र माओबादी केन्द्र ल्याएको मतको