Logo

प्रदेश ६

के-के निर्णय गर्दैछ प्रदेश ६ को पहिलो बैठकले, यस्तो छ कार्यसूची

२१ गते हुने प्रदेश ६ को पहिलो अधिबेशन (प्रदेशसभा)का लागि कार्यसूची तय गरिएको छ । बैठकको तयारीका लागि प्रदेश प्रमुख दुर्गाकेशर खनालको आव्हानमा शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो सभाका एजेण्डाहरु तय गरेको हो । पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गर्ने, अन्तरिम कार्यविधि बारे छलफल गरी पारित गर्ने कार्यसूची तयार

डोल्पामा मानव अधिकार आयोगको ध्यानाकर्षण

दुर्गम जिल्ला डोल्पा स्थित सेवा प्रदायक संघ संस्थाहरुलाई राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गम्भिर ध्यानाकार्षण गराएको छ । आयोगको क्षेत्रीय कार्यलय नेपालगञ्जबाट आएको टोलीले सदरमुकाम दुनैस्थित विभिन्न सरोकारवालाहरुसँगको छलफलपछि सरकारी तथा गैह्र सरकारी कार्यालयहरुले सम्पादन गर्ने सेवा प्रवाहको बिषयमा गम्भिर ध्यानाकर्षण गराएको हो । आयोगको टोलीले मानव अधिकार राष्ट्रिय कार्ययोजना