Logo

प्रदेश ७

प्रदेशकै सबै भन्दा ठुलो चिस्याज भण्डार पहलमानपुरमा..

कैलालीको पहलमानपुरमा प्रदेश ७ कै सबैभन्दा ठूलो चिस्यान भण्डार बन्ने भएको छ । प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले भण्डारको शिलान्यास गर्नुभयो । ३ हजार मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता रहेको चिस्यान केन्द्रको अनुमानित लागत ११ करोड ७६ लाख १९ हजार सात सय रुपैयाँ रहेको

नीति तथा कार्यक्रममा मुख्यमन्त्री कृषि कार्यक्रम

प्रदेश नम्बर ७, प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/०७६५ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकताका साथ समेटेको छ ।‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसार बजार’ भन्ने नाराका साथ कृषि क्षेत्रलाई प्राथमिकता दिने बुधवार प्रदेश सभा बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । अनुत्पादक

प्रदेश ७ मा बन्यो ७ सदस्यीय मन्त्रिपरिषद्

प्रदेश ७ मा सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसहित ६ मन्त्रीले शनिबार प्रदेश प्रमुख मोहनराज मल्लबाट शपथ लिएका छन् । सात सदस्यीय प्रदेश सरकारमा माओवादीले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालय पाएको छ । माओवादीबाट झपट बोहरा आर्थिक मामिला तथा योजनामन्त्री र बिनिता चौधरी भूमि व्यवस्था, कृषि तथा

दिपायलमा विसाल प्रर्दशन..,प्रहरीसँग झडप, यस्तो छ क्षतीको विवरण

प्रदेश ७ अस्थायी राजधानी धनगढीलाई कोकेको बिरोधमा दिपायलमा बिशाल प्रदर्शन गरिएको छ ।  प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा तीन जना घाइते भएका छन् । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारबाट सुरु गरेको जुलुश कुलपाते हुँदै क्षेत्रीय प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई आन्दोलनका अगुवाहरुले सम्वोदन

डोटीमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएपछि यस्तो भयो

प्रदेश ७ को अस्थायी मुकाम माग गर्दै डोटीको सिलगढीमा भएको प्रदर्शनमा प्रहरी र स्थानीयबीच भिडन्त भएको छ । दोहोरो घम्साघम्सीपछि भिडन्तमा परिणत भएको झडपमा दुबैतर्फ गरी तीन दर्जनभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा भइरहेका बेला प्रदर्शनकारीले कार्यालयको सुरक्षाका लागि खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप

क्षेत्रीय कार्यालयमा प्रदेश सरकारका बाेर्ड [फाेटाेफिचर]

७ नम्बर प्रदेशको प्रादेशिक राजधानी डोटी बनाउनु पर्ने माग गर्दै आएका आन्दोलनकारीले क्षेत्रीय कार्यालयहरुमा प्रदेशको मूख्य मन्त्री तथा मन्त्रालयका कार्यालयको बोर्ड झुण्डाएर उद्घाटन गरेका छन् । साविकको क्षेत्रिय सदरमुकाम दिपायलमा क्षेत्रिय कार्यालयमा मूख्य मन्त्री, मन्त्री परिषद्, अर्थ, शिक्षा, स्वास्थ्य कृषी मन्त्रालयको ब्यानर राखेर उद्घाटन गरेका हुन । सरकारले डोटीलाई प्रादेशिक

प्रदेश नम्बर ७ को राजधानी दिपायल माग्दै डोटीमा बन्द

प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा बुधबार बिहानैदेखि चक्का जाम भएको छ । आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेका छन् । चक्का जामका कारण सिलगढी, बाजुरा तथा अछामबाट तराईका लागि छुटेका गाडी रोकिएका छन् । राजधानी माग गर्दै संघर्ष

तारा तालको अस्तित्व संकटमा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल (खैकन्द्रा) को अस्तित्व संकटमा परेको छ । तालको ७० प्रतिशत भाग पुरिई बेसरम नामको झारले ढाकेपछि तालको अस्तित्व खतरामा परेको हो । राजहंस कमलको फूलका लागि प्रख्यात ताल लोप हुने अवस्थामा पुगे पनि संरक्षणको प्रयास हुन सकेको छैन । ताल