Logo

प्रवास

साउदी जेलमा रहेका भुसालको जीवन रक्षाका लागि ब्लड मनी संकलन

झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइको लागि ब्लड मनी संकलन शुरु गरिएको छ। आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीको पहलमा देशविदेशबाट थानेश्वर भुसालको जीवनरक्षार्थ ब्लड मनी संकलन अभियान अभियान सुरु गरिएको हो। आप्रवासी कामदार हकहित संरक्षण मञ्चले संकलन गरेको दुई लाख

मनोसामाजिक समस्या र परिवारको भूमिका

मैले मनोसामाजिक परामर्शकर्ताका रुपमा काम गर्न थालेको ३ वर्ष भयो । त्यो भन्दा पहिला सामाजिक परिचालकको रुपमा काम गर्थें । मनोसामाजिक परामर्श भनेको प्राविधिक विषय हो त्यसैले स्कोप छ भन्ने सुनेको थिएँ । सुरुमा त मनोसामाजिक समस्यामा परेको व्यक्तिलाई भेट्दा उसमा समस्या धेरै थिए । उनी तनाव धेरै भएपछि बेहोस

इपिएसमार्फत कोरिया आएका प्रवासी मजदुरका कुरा

कोरियामा इपिएसका नीतिका कारण प्रवासी मजदुर दिनप्रतिदिन पीडित हुँदै गइरहेका छन् । कोरियामा काम गर्न आउने प्रवासी मजदुरको संख्या बढ्दो क्रममा छ । संख्या बढेसँगै समस्या पनि बढी रहेका छन् । इपिएसमा सबै अधिकार रोजगारदातालाई हुन्छ । प्रवासी मजदुरलाई आफूखुसी कम्पनी परिवर्तन गर्नबाट बन्चित गराएर मजदुरका हकअधिकार माथि कुठाराघात गरिएको छ

वैदेशिक रोजगारीले बाआमालाई के दियो ?

सदरमुकाम बस्नेहरुका लागि त्यो भन्दा ठूलो शहरमा बस्न पाए भन्ने सपना हुँदो हो । तर गाउँका मानिसलाई त सदरमुकामसम्म पुग्नु अनि सदरमुकाममा घडेरी जोडेर घर बनाउन सक्नु नै काठमाडौं पुगे जस्तै हुन्छ । यस्तै सपना रहेछ ९० वर्षका हजुरबुवाका छोराको पनि । त्यही सपना लिएर उनी विदेश गएको ६ वर्ष