Logo

मनोरञ्जन

३ खानले टक्कर दिए ‘बाहुवली’का प्रभासलाई

वैशाख २९ – बाहुबली र बाहुबली-२ को सफलता पछि चलचित्रका निर्माताहरुको बैंक ब्यालेन्समा सयौँ करोड थपिएको छ । चलचित्रले प्रभासको क्रेज ह्वातै बदाई दियो । प्रभासको नाम बलिउडमा मात्र नभएर कलिउड र हलिउडमा पनि लिन थालीसकेका छन् । चलचत्रिका सदस्य तथा कलाकारहरुले आगामी चलचित्रको लागि आफ्नो पारिश्रमिकमा बृद्धि गरेका छन्

५ वटा असफल अफेयरपछि मागी विवाह गर्दै रणवीर…,कट्रिनासँग किन गरे ब्रेकअप ?

एजेन्सी– वलिउड अभिनेता रणवीर कपुर चाँडै विवाह बन्धनमा बाँधिदै छन् । भारतीय सञ्चारमाध्यमको दाबी छ, रणवीरको विवाह लण्डनमा रहेका एक नामी परिवारको सदस्यसँग हुँदैछ । उनको मागी विवाह हुन लागेको अनलाइनको दाबी छ । उनीहरुलाई भेट्न रणवीरकी आमा नितु सिंह लण्डन समेत पुगेकी थिइन् । तर, यसबारेमा नितु वा रणवीरले

एकअर्काकालाई दुश्मन मानिने रेखा र आर्यन एउटै फिल्ममा…(हेर्नुस् भिडियो)

सात वर्षपछि रेखा थापा र आर्यन सिग्देल सँगै पर्दामा देखिने भएका छन् । रेखा फिल्मसबाट बन्ने नयाँ चलचित्र “रुद्रप्रिया”मा रेखाको अपोजिटमा आर्यन पक्का भएका हुन् । बुधबार रेखा फिल्मसको कार्यालय बालुबाटारमा आर्यन उपस्थित थिए । यसलाई सबैले सुखद मिलनको रुपमा लिनु होला’ आर्यनसँग हात मिलाउँदै रेखाले भनिन् । करिब सात

सलमान खानले चलचित्र छाडेर सिरियल बनाउने

बैशाख २८-  बलिउडका चर्चित सुपर स्टार सलमान खानले चलचित्र छाडेर सिरियल बनाउँदै छन्। सलमान खानले भारतका चर्चित पहलवान गामाबारे चलचित्र बनाउने सोच धेरै पहिलेदेखि नै बनाएका थिए। सलमानको उक्त आईडिया अहिलेसम्म पूरा हुन सकेको छैन ।तर सलमान खानले अब छिट्टै प्रर्दशन गर्नेगरि गामा पहलमानमा आधारित टिभी सिरियल भने बनाउँदै छन्।

प्रियंका चोपडाकी आमासंग निरुताको निकटता हुनुको रहस्य यस्तो….(हेर्नुस् भिडियो)

नेपाली चलचित्र क्षेत्रको कुनै समयको सफल नाम हो निरुता सिहं। अभिनेत्री सिंहले धेरै सफल चलचित्रमा अभिनय गरेकी छिन् ।  तर नेपाली चलचित्र क्षेत्रमा स्थापित हुदा हुदै उनि पलायन भईन् ।  यतिबेला दार्जिलिङमा रहेकी निरुताले नेपाली चलचित्र खेल्ने चर्चा चलाईए पनि त्यो चर्चामा मात्रै सिमित भएको छ। उनि नेपाली चलचित्रमा त

रेखालाई पोथी बासेको आरोप…,समाजलाई रेखाको चुनौती -(हेर्नुस् भिडियो)

नायिका रेखा थापा,चर्चा र विवादबाट टाढा रहन नसक्ने अभिनेत्री हुन् । नेपाली चलचित्र क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवाद नायिका थापाको नै हुने गर्छ । आफ्नो चलचित्र चलाउनका लागि रेखाले गर्ने स्क्यान्डलहरुले यि सारा कुराको पुष्टि सजिलै गर्छ । उने रेखा थापाले एक अन्तबार्तामा पोथी बासेको आरोप सधै

‘बाहुबली‘-२ पनि पाइरेसीको शिकार उजुरी दर्ता

एजेन्सी, २७ बैशाख – बहुचर्चित चलचित्र ‘बाहुबली–२’ पाइरेसीको शिकार बनेको छ । भारत मात्र होइन नेपाल पनि चलचित्र पाइरेसीको शिकार बनिरहेका छन् । चलचित्रले १० औँ दिनमा पनि आक्रमण व्यापार गरिरहेको छ । रिलिजपछि शानदार व्यापार गरिरहेको यो चलचित्र डिभिडी निर्वाधरुपमा विक्री भइरहेको छ । बाहुबली २ को निर्वाध रूपमा डीभीडी

बाहुबलीका हिरो प्रभास ‘धुम–४’को लिड रोलमा

एजेन्सी- बाहुबली र बाहुबली -२ पछि एकएक चर्चाको शिखरमा रहेका साउथ फिल्मका सुपर स्टार प्रभासलाई बलिउडको सफल चलचित्र ‘धुम–४’ को अफर गरिएको छ । धुमको तिन वटै सिरिजमा प्रहरीको भूमिकामा देखिएका अभिषेक बच्चनको स्थानमा रणवीर सिंह देखिने भएका छन् । उनले भने केहि जवाफ दिएका छैन । ‘धुम–४’ को निर्देशन

चलचित्र ‘पञ्चायत’ ले पिजी पाउँदा निर्देशक देखि कलाकारहरुको आक्रोस

चलचित्र ‘पञ्चायत’ सेन्सरबाट पास भएपनि निर्देशक शिवम अधिकारीले भने सेन्सर सदस्य प्रति असन्तुष्टि जनाएका छन् । सेन्सर सदस्यले आफुलाई जर्बजस्ती पिजी प्रमाण पत्र भिडाएको निर्देशक अधिकारीको दाबी छ । चलचित्रले दशक पहिलाको पञ्चायत शासन व्यवस्थाको समाजिक अवस्थालाई चित्रण गरिएको ‘पञ्चायत’ हरेरेपछि सेन्सर सदस्यले पिजी अर्थात् बालबालिकाले अभिभावकको साथमा चलचित्र हेर्नु

बलिउडका चर्चित अभिनेता सलमान खान रंगेहात पक्राउ

२७ बैशाख – बलिउड अभिनेता सलमान खान गर्लफ्रेण्ड फेर्नमा माहिर छन् । उनको जीवनमा कति केटीहरु आए गए । आजकाल त सलमानले मोजमस्तिका लागि मात्रै गर्लफ्रेण्ड बनाउने गरेको देखिन्छ । तर, विगतमा उनी एउटी सुन्दरीसँगको प्रेममा चुर्लुम्मै डुबेका थिए । ती सुन्दरी थिइन् संगीता बिजलानी । संगीतासँगको प्रेममा सलमान निकै