Logo

मनोरञ्जन

कट्रिनासँग सेल्फी खिच्न खोज्दा प्रशंसकले पाए मज्जाको झापड

एजेन्सी – सेलिब्रिटीलाई देखेपछि सेल्फी लिने इच्छा धेरैजसोको हुनसक्छ । भारतमा मात्र होइन नेपालमा पनि यस्ता इच्छाले कहिलेकाँही समस्यामा पनि पार्नसक्छ । कट्रिना कैफका प्रशंसकले उनको ड्राइभरको हातबाट मज्जाको झापड पाएका छन् । वास्तवमा, कट्रिना मुम्बईमा आफ्नो डाक्टरलाई भेट्न गएकी थिइन् । त्यहाँबाट फर्कने क्रममा उनका एक प्रशंसकले उनीसँग सेल्फी

दुबई बसेर खेलकुद र मोडलिङमा जम्दै पबित्र भण्डारी

भनिन्छ, मानिसले आफ्नो मनले चाहेको सबैकुरा जहाँ जस्तो अवस्थामा रहँदा पनि भुल्दैन्, गर्न छोड्दैन् । चाहे जुनसुकै पेशा अँगाल्दा होस,चाहे जुनसुकै ठाउँमा रहँदा । कसैको पनि ईच्छा चाहना मर्दैन्, बेला बखत परिस्थिती मिल्दा हरेक व्याक्ति त्यसलाई पुरा गर्न लागि परिनैरहन्छ । उल्लेखित कुराहरुका एक पर्याय हुन् पबित्र भण्डारी । लामो

चलचित्र ‘मन्दिरा’ को ट्रेलरमा नायक नायिकाको खुलेर रोमान्स

चलचित्र ‘मन्दिरा’ को ट्रेलर रिलिज भएको छ । असार २ गते रिलिज मिति तय गर्दै सस्पेन्स कथामा बनेको चलचित्र ‘मन्दिरा’ को ट्रेलर रिलिज भएको हो । ट्रेलरबाट कुनै युवतीलाई लिएर उपन्यास लेखिरहेको युवकको कथा बुझ्न सकिन्छ । यस चलचित्रका लेखन तथा निर्देशन दिपेश सापकोटा हुन् । चलचित्रमा नरेन खड्का,जेबिडिसी, प्रभन

पत्रकार मनिषलाई ज्यान धम्की, संघले गर्‍यो कारबाहीको माग

चलचित्र पत्रकार संघका सदस्य तथा फिल्मी खबरका पत्रकार मनिष दाहाल  लाई एक अपरिचित व्यक्तिले समाचार लेखेकै भरमा धम्की दिएका छन् । फिल्म ‘प्रेम गीत २’ लाई असर पर्ने गरी समाचार लेखेको भन्दै नेपालगञ्जबाट एक अपरिचित व्यक्तिले शनिबार राती फोनमा धम्की दिएका हुन् । यस बारे चलचित्र पत्रकार संघको ध्यानआकर्षण भएको

गायिका पुरिले आफ्नो जन्म दिनको अवसर पारेर दोश्रो एल्बम सार्वजनिक गरे…

पछिलो समय निक्कै चर्चामा रहेकी गायिका योजना पुरिले आफ्नो जन्म दिनको अवसर पारेर  दोश्रो एल्बम समर्पण सार्वजनिक गरेकी छिन् । पहिलो एल्बमको सफलता पछी उन्ले दोश्रो एल्बम निकालेकी हुन् । बिगत एक दशक देखि सांगीतिक क्षेत्रमा लागेर गायन क्षेत्रलाइ ब्यबसायिक रुपमा आफ्नो पेशा बनाउदै आएकी संचारकर्मी तथा गायिका पुरीले आफ्नो दोस्रो

काजल अग्रवालका हट तस्विर जसले काजलको वास्तविक छवी विर्साउँछन् (फोटोफिचर)

एजेन्सी – सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजललाइ तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा पुर्याए पनि उनी बलिउडमा पनि चर्चित छिन् । साउथ इण्डियन सुन्दरी नायिका काजल अग्रवाल उनले दिएका हट पोजका कारण बेलाबेलामा चर्चामा आइ नै रहन्छिन् । ५ फिट ३ इन्च अग्ली यि नायिकाले खेलेको तेलेगु

‘डायरी’ मा हेर्नुस् नव नायकसँग डल्लीको रोमान्स…(हेर्नुस् भिडियो)

जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘कस्तो हो यो’ बोलको भिडियोमा डल्ली अर्थात् नायिका छुल्ठिम गुरुङ र नव नायका सन्नी सिंहबिचको केमेस्ट्रीलाई देख्न सकिन्छ । पोखराको सुन्दर दृश्यमा खिचिएको भिडियो हेर्नुस्… स्वप्निल शर्माको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र रजिना

क्यान्सर पिडितलाई स्वेताको सहयोग…

पछिल्लो समय अभिनेत्री स्वेता खड्का समाजसेवामा सक्रिय छिन्। सिन्धुपाल्चोकको माझि बस्ति निर्माण घोषणा गरिसकेकी स्वेताले क्यान्सर पिडित एक किशोरीको लागि सहयोग गरेकी छिन्। उनले आफुले संचालन गरेको श्वेता श्री फाउन्डेसन मार्फत भक्तपुरकि १९ बर्षीय सृजना बललाई पचास हजार रुपैयाँ सहयोग गरेकी हुन्। श्वेताले आइतबार सृजनाकी आमालाई उक्त रकम हस्तान्तरण गरेकी

मोटरसाइकलमा नायक प्रदिपसँग नायिका स्वस्तिमाको यस्तो नृत्य…(हेर्नुस् भिडियो)

चलचित्र “प्रेमगीत २”मा समावेश दोश्रो गीत सार्वजनिक गरिएको छ । ‘मोटरसाइकलमा’ बोलको गीतमा चलचित्रका मुख्य नायक प्रदिप खड्कासँग नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् । गीतमा एलिस कार्कीको संगीत छ। राजेशकुमार श्रेष्ठ र बबिनको शब्द, प्रताप दास र इन्दिरा जोशीको स्वर रहेको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । रामशरण

प्रियंकाले गरिन् यस्तो हट फोटोसुट…

बलिउड अभिनेत्री प्रियंका चोपडाले हट फोटोसुट गराएकी छिन् । एउटा फेसन म्यागजिनको जूनको अंकका लागि उनले गराएको फोटोसुट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । प्रियंकाका यी तस्वीर सेबस्टियन किमले खिचेकी हुन् भने उनको स्टाइलिङ वनेसा चाउले गरेकी हुन् । यस फोटोसुटका लागि उनको हेयरस्टाइलिस्ट र मेकअप आर्टिस्ट युमी मोरी