Logo

मनोरञ्जन

जापानमा हुन लाग्यो सायद २ को ग्राण्ड प्रिमियर

जापानको राजधानी टोकियोमा हुन गइरहेको चलचित्र ‘सायद २’ को प्रिमियरको सम्पूर्ण तयारी पूरा भएको छ । टोकियोको नाकानो जिरो हलमा फिल्मको ग्राण्ड प्रिमियर हुने कुराले निर्माण यूनिट उत्साहित छ । फिल्मका निर्माता रावल सहित ५ जनाको टोली प्रिमियरमा सहभागी हुन जापान जाने निश्चित भएको छ । टोलीमा निर्माता रावल, फिल्मकी

चर्चित बलिउड अभिनेता अभिषेक बच्चनले दिए सरकारी जागिरका लागि आवेदन

एजेन्सी- चर्चित बलिउड अभिनेता अभिषेक बच्चनले सरकारी जागिरका लागि आवेदन दिएका छन्। उनले कर्मचारी चयन आयोग (एसएसी)मा आवदेन दिएको खबरले भारतिय मिडिया तताएको छ । जुन कुरा एसएससीले जारी गरेको अभिषेकको प्रवेश पत्रबाट खुलासा भएको बताइएको छ । तर यो अभिषेक स्वयमले भरेको नभइ कसैले मज्जाकका रुपमा भरिदिएको बताइएको छ भारतिय

चलचित्र बाहुबली-२ लाई लाग्यो ठुलो झट्का….?

एजेन्सी- अहिले चलचित्र बाहुबली-२ को प्रदर्शनले दशभर धमाका पिटेको छ। यो चलचित्र अहिलेसम्मका सबै चलचित्रको रेकर्डलाई तोड्दै सबै भन्दा बढी कमाइ गर्ने चलचित्र पनि बन्न सफल बनेको छ। शुक्रबारदेखि प्रदर्शन भएको यो चलचित्रले अहिलेसम्म करिब ६२० करोड कमाइ गरेको अनुमान छ। सफलताका कारण चर्चामा रहेको यो चलचित्र विरुद्ध एक झट्का

धुर्मुस–सुन्तलीको आमा उपमेयरकी उम्मेदवार…(हेर्नुस् भिडियो)

चर्चित कलाकारद्धय एवं पुनःनिर्माणमा ख्याती कमाउन सफल जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जनी घिमिरे (सुन्तली)की आमा स्थानीय तह निर्वाचनमा उपमेयरकी उम्मेदवार बनेकी छिन्। सिता ललितपुरको गोदावरी नगरपालिकाका लागि उम्मेदवार बनेकी हुन्। थप जानकारीको लागि हेर्नुस् भिडियो :-