Logo

रोचक

गड्यौला खाएरै विश्व कीर्तिमान..

एजेन्सी- उनले साङला पनि खान्छन् । उनको सबैभन्दा मनपर्ने खानेकुरा चाहीँ बिच्छी हो । अनि उनले गड्यौला खाएर विश्वकिर्तिमान कायम गरेका छन् । भारतको तमिल नाडुस्थित कोइम्बटोरमा बस्ने २७ वर्षका जोन पिटरले सबैभन्दा धेरै किरा फट्यांग्रा खाने विषयमा विश्व किर्तिमान राखेका छन् । उनको दैनिकी किरा फट्यांग्रा खाएरै बित्दछ ।

पहिलो रोबोट पत्रकार, एक सेकेण्डमा लेख्छ ३ सय शव्द…

एजेन्सी- अक्षरको खेती गर्ने पत्रकारहरुको जागिर धरापमा पर्ने देखिएको छ । किनकी एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने रोबोट पत्रकार फिल्डमा उत्रिएको छ । जिआओ नान नामक विश्वकै पहिलो रोबोट पत्रकारको आविष्कार कुनै चमत्कार भन्दा कम छैन । चीनले हालै एउटा यस्तो रोबोट पत्रकार तयार गरेको छ जोसँग लेखनको